बाढीपहिरोले आठ राजमार्ग अवरुद्ध
baahrakhari.com · Tue Jul 14 11:55:45 GMT 2026

काठमाडौं । मुलुकका विभिन्न स्थानमा अविरल वर्षासँगैको बाढीपहिरोका कारण आठवटा राजमार्ग अवरुद्ध भएका छन् । बाढीपहिरोले पूर्णरूपमा अवरूद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार पर्साको ठोरी गाउँपालिका–२ हुलाकी राजमार्ग सडकखण्डमा पर्ने ढेडुखोला र अन्य खहरे खोलामा अविरल वर्षाको कारण आएको बाढीले सडक अवरुद्ध भएकोमा आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
Read full story at source (baahrakhari.com)