बाढीपहिराका कारण आठ राजमार्ग अवरुद्ध
onlinekhabar.com · Tue Jul 14 11:56:11 GMT 2026

३० असार, काठमाडौं । मुलुकको विभिन्न स्थानमा वर्षापछि आएको बाढीपहिराका कारण आठवटा राजमार्ग अवरुद्ध भएका छन् । बाढीपहिरोले पूर्णरूपमा अवरूद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार मंगलबार पर्साको ठोरी गाउँपालिका–२ हुलाकी राजमार्ग सडकखण्डमा पर्ने ढेडुखोला र अन्य खहरे खोलामा अविरल वर्षाको कारण आएको बाढीले सडक अवरुद्घ भएकोमा दिउँसोदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।
Read full story at source (onlinekhabar.com)