सरकारको निर्णय : मिटरब्याजका प्रतिवेदन कार्यान्वयन हुने, खेलाडीले पाउने भए रोकिएको पुरस्कार
nepalsamaya.com · Tue Jul 14 12:06:59 GMT 2026

काठमाडौं। सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
Read full story at source (nepalsamaya.com)