अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
barnanmedia.com · Tue Jul 14 12:02:26 GMT 2026

मोरङ कारागारका कैदीबन्दीहरूबाट असुली गरेको घटनामा अदालतबाट हाजिर जमानीमा छुटेका अभिषेक गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनः पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
असार २४ मा उनलाई पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो । गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका गिरी पछिल्लो समय नेपाली कांग्रेसमा आबद्ध थिए । अपहरण तथा शरीर बन्धक मुद्दामा उनी ९ वर्ष जेल बसेर २०७९ चैत ५ मा छुटेका हुन् ।
Read full story at source (barnanmedia.com)