बाढीपहिरोले आठ राजमार्ग अवरुद्ध
khabarhub.com · Tue Jul 14 12:10:23 GMT 2026

काठमाडौं – मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढीपहिराका कारण आठवटा राजमार्ग अवरुद्ध भएका छन् । बाढीपहिरोले पूर्णरुपमा अवरूद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ ।
Read full story at source (khabarhub.com)