म्याग्दीमा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
nepalnews.com · Thu Jul 02 01:35:31 GMT 2026

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको लामो समयसम्म अलपत्र परेको सडक स्तरोन्नति योजना पाँच वर्षपछि बल्ल सम्पन्न भएको छ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नम्बर १ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि विसं २०७८ देखि सुरु भएको योजना अनेकन् हिलाम्मे र ढिलासुस्ती खेप्दै पूरा भएको हो।
Read full story at source (nepalnews.com)