सर्वोच्चले खारेज गर्यो सरकारी विज्ञापन निषेधको निर्णय
barnanmedia.com · Tue Jul 14 12:44:40 GMT 2026

सरकारी विज्ञापन निजी मिडियालाई निषेधको सरकारी निर्णय सर्वाेच्च अदालतबाट खारेज भएको छ ।
सर्वाेच्चका न्यायाधीशद्वय शारंगा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ को निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने ऐतिहासिक फैसला गरेको हो।
Read full story at source (barnanmedia.com)