सार्वजनिक खरिद ऐन दोस्रो संशोधन, ‘लो बिडिङ’ ठेक्का प्रक्रिया खारेज
shilapatra.com · Tue Jul 14 13:13:48 GMT 2026

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन जारी गरेको छ । संशोधन ऐनले यसअघिको ‘लो बिडिङ’मार्फत ठेक्का हालेर काम लिने प्रथाको अन्त्य गरी औसत विधिबाट ठेक्का प्राप्त गर्ने व्यवस्था गरेको छ ।
लो बिडिङको व्यवस्था खारेज भएसँगै निर्माण व्यवसायीहरूले खुसी व्यक्त गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै ऐन संशोधन हुनु अत्यन्त सकारात्मक भएको र यसबाट पूर्वाधार क्षेत्रमा देखिएका अधिकांश समस्याहरू समाधान हुने विश्वास व्यक्त गरेको छ ।
Read full story at source (shilapatra.com)