'डीभी' र 'पीआर' लिएका कर्मचारी 'बर्खास्त' गर्ने प्रक्रिया सुरु, अनुसन्धानको घेरामा को को
bbc.com · Thu Jul 02 03:51:54 GMT 2026

सरकारले विदेशको स्थायी आवासीय अनुमति लिएका चार निजामती कर्मचारीहरूलाई बर्खास्त गर्ने प्रक्रिया थालिएको भन्दै अन्य कर्मचारीहरू पनि अनुसन्धानको दायरामा रहेको बताएको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकमा आवासीय अनुमति पत्र लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सरकारी कर्मचारीहरूलाई स्पष्टीकरण सोधिएको जानकारी दिएको थियो।
Read full story at source (bbc.com)