देशभर मनसुनी वायुको प्रभाव, कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?
ajakoartha.com · Thu Jul 02 01:39:00 GMT 2026

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर साधारणतया बादल लागेको छ ।
हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागका साथै देशको पहाडी भू(भागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
Read full story at source (ajakoartha.com)