कञ्चनपुरको पुनर्वास नगरपालिकामा सीमावासी नागरिकहरूबीच वृहत् अन्तरक्रिया
nepalpress.com · Tue Jul 14 13:22:24 GMT 2026

कैलाली । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीको आयोजनामा कञ्चनपुरको पुनर्वास नगरपालिकामा सीमावासी नागरिकहरूबीच वृहत् अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ ।
सीमा सुरक्षालाई जनमुखी बनाउने, सीमा क्षेत्रका यथार्थ चुनौती बुझ्ने र नागरिक–सुरक्षाकर्मी सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, सञ्चारकर्मी र सीमावासी नागरिकहरूको सहभागिता रहेको थियो ।
Read full story at source (nepalpress.com)