रातो पासपोर्ट दुरुपयोग प्रकरण: तीन पूर्व संविधानसभा सदस्यसहित नौ जनाविरुद्धको सजाय उच्च अदालतबाट सदर
newsofnepal.com · Tue Jul 14 13:38:40 GMT 2026

काठमाडौं ।
उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग तथा सरकारी कागजात किर्ते प्रकरणमा तीन पूर्व संविधानसभा सदस्यसहित नौ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले गरेको दोषी ठहर र सजायको फैसला सदर गरेको छ।
Read full story at source (newsofnepal.com)