एमाले उपाध्यक्ष विष्णु पौडेल निकट एक व्यवसायी पक्राउ
nagariknews.nagariknetwork.com · Tue Jul 14 13:37:01 GMT 2026

बैंकबाट रिसोर्ट निर्माणका लागि लिएको कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा मंगलबार उनलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)