आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन्: पूर्वाधारमन्त्री लम्साल
barnanmedia.com · Tue Jul 14 14:00:18 GMT 2026

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदहजस्ता घटना कुनै एउटा कारणले मात्र नभई लामो समयदेखिका आर्थिक, सामाजिक र न्यायसँग जोडिएका समस्याको परिणाम भएको बताएका छन्। उनले यस्ता घटनाले सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए।
प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री लम्सालले भौतिक पूर्वाधार मन्त्रालयमा पनि भुक्तानी नपाएको, ठेकेदारबाट पीडित भएको, मजदुरले पारिश्रमिक नपाएको लगायतका गुनासो नियमित आउने गरेको बताए। उनले निर्माण व्यवसायी, आपूर्तिकर्ता र मजदुरहरू आर्थिक समस्यामा परेको उल्लेख गरे।
Read full story at source (barnanmedia.com)