मधेश बजेट विवादमा सहमति, कार्यदलले दियो १० सुझाव
shilapatra.com · Tue Jul 14 14:06:00 GMT 2026

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर उत्पन्न राजनीतिक विवाद समाधान गर्न गठित संसदीय कार्यदलले सर्वसम्मत रूपमा आफ्नो प्रतिवेदन प्रदेशसभामा पेस गरेको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा कार्यदलका सदस्य तथा जसपा नेपालका सांसद उपेन्द्र महतोले १० बुँदे प्रतिवेदन प्रस्तुत गर्दै बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र विवादरहित बनाउन आवश्यक सुझावहरू समेटिएको जानकारी दिए ।
Read full story at source (shilapatra.com)