राष्ट्रपतिले गरे तीन विधेयक प्रमाणीकरण
setopati.com · Tue Jul 14 14:11:58 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका तीन विधेयक प्रमाणीकरण गरेका छन्।
विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण गरेका हुन्।
Read full story at source (setopati.com)