भोलिबाट भरि सिलिन्डर ग्यास बिक्री हुने
nepallive.com · Tue Jul 14 14:21:22 GMT 2026

काठमाडौं– भोलिबाट फुल सिलिन्डर ग्यास बिक्री हुने भएको छ । नेपाल आयल निगम लिमिटेडले तत्कालीन परिस्थिति र बजारमा ग्यासको उच्च मागलाई मध्यनजर गर्दै आधा सिलिन्डर ग्यास बिक्री गर्न उद्योगलाई पहिले निर्देश दिएको थियो ।
निगमले सार्वजनिक गरेको सूचना अनुसार भोलिदेखि लागू हुने गरी मुलुकभर नै साबिक बमोजिमको १४.२ के.जी. क्षमताको ग्यास सिलिन्डर पुनः बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
Read full story at source (nepallive.com)