पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिवाना
khabarhub.com · Tue Jul 14 14:25:31 GMT 2026

काठमाडौं – जिल्ला अदालत काठमाडौंले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद र ४० हजार जरिवानाको सजाय सुनाएको छ।
Read full story at source (khabarhub.com)