नक्कली शरणार्थी प्रकरण : इन्द्रजित राईलाई ४ वर्ष कैद, अब साढे महिना जेल बसे पुग्ने
onlinekhabar.com · Tue Jul 14 14:36:40 GMT 2026

३० असार, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका इन्द्रजित राईविरुद्ध पनि सजाय निर्धारण भएको छ । काठमाडौँ जिल्ला अदालतले आज दोषी ठहर भएका अभियुक्तहरूको सजाय निर्धारण गरेको हो।
डा. इन्द्रजित राईलाई एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण गरिएको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गरेको हो।
Read full story at source (onlinekhabar.com)