टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, बालकृष्ण खाण र टेकनाथ रिजाललाई २ वर्ष, अरूलाई कति?
setopati.com · Tue Jul 14 14:57:00 GMT 2026
जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, शरणार्थी नेता टेकप्रसाद रिजाल सहित १६ जनालाई सजाय सुनाएको छ।
दोषी ठहर भएका र मतियार भनिएका सबैलाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय तोकिएको छ।
Read full story at source (setopati.com)