नक्कली भुटानी शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?
annapurnapost.com · Tue Jul 14 14:54:22 GMT 2026

काठमाडौं : जिल्ला अदालतले काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरूलाई सजाय निर्धारण गरेको छ। अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोषीहरूको सजाय निर्धारण गरेको हो।
नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद सजाय सुनाइएको छ। अदालतले नेता रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै ४० हजार जरिवनासमेत निर्धारण गरेको छ।
Read full story at source (annapurnapost.com)
