इङ्गल्याण्डविरुद्ध सङ्घर्ष गर्दै भारत, रोहित ११ र विराट ५ रनमै आउट
nagariknews.nagariknetwork.com · Tue Jul 14 15:08:25 GMT 2026
इङ्गल्याण्डविरुद्धको पहिलो एकदिवसीय खेलमा २५९ रनको मध्यम लक्ष्य पछ्याइरहेको भारतीय टोलीले खराब सुरुवात गरेको छ।
लामो समयपछि एकदिवसीय खेलमा फर्किएका दुई अनुभवी ब्याटरहरू रोहित शर्मा र विराट कोहली सस्तोमै आउट भएपछि भारतीय टोली दबाबमा परेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)