नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुरलाई ४ वर्ष र बालकृष्ण खाणलाई २ वर्ष कैद सजायको फैसला
clickmandu.com · Tue Jul 14 15:14:18 GMT 2026

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका १५ जनालाई कैद र जरिवानाको सजाय सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले आइतबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका आरोपीहरूलाई कसुर अनुसारको सजाय निर्धारण गरेको हो।
अदालतको फैसला अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रकुमार राई र आङटावा शेर्पालाई जनही ४ वर्ष कैद सजाय भएको छ।
Read full story at source (clickmandu.com)