नक्कली भुटानी शरणार्थी प्रकरण : कसलाई कति सजाय?
himalpress.com · Tue Jul 14 15:15:41 GMT 2026

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरुलाई सजाय तोकेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूवउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जनालाई मंगलबार सजाय तोकेको हो।
Read full story at source (himalpress.com)