शरणार्थी नेता टेकनाथलाई पनि सबै कसुरमा कुल ६ वर्ष जेल
baahrakhari.com · Tue Jul 14 15:12:44 GMT 2026

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजाललाई पनि हदैसम्मको सजाय तोकेको छ ।
उनलाई कीर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा हदैसम्मको सजाय तोकेको छ ।
Read full story at source (baahrakhari.com)