एमबाप्पे र यमालको बहुप्रतीक्षित भिडन्त
nepalviews.com · Tue Jul 14 15:20:56 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा मंगलबार स्पेन र फ्रान्स आमनेसामने हुँदैछन् । अमेरिकाको डलासमा हुने यस खेलको विजेताले विश्वकपको फाइनलमा स्थान बनाउनेछ ।
सन् २०१८ को विश्वविजेता फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ भने सन् २०१० को विश्वविजेता स्पेन युरोकप र विश्वकप दुवै उपाधि एकैसाथ जित्ने इतिहास रच्ने अभियानमा छ ।
Read full story at source (nepalviews.com)