रातो पासपोर्ट दुरुपयोग मुद्दा : साह, यादव र रायलाई सजाय कायम, नारदमुनि राना निर्दोष
nepalpress.com · Tue Jul 14 15:21:25 GMT 2026

काठमाडौं । नारदमुनि रानालाई रातो (कूटनीतिक) पासपोर्ट दुरुपयोग प्रकरणमा निर्दोष ठहर गर्दै उच्च अदालत पाटनले आरोपबाट सफाइ दिएको छ।
अदालतले भने पूर्व संविधानसभा सदस्यहरू गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन रायलाई सरकारी कागजात किर्ते गरेको कसुरमा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसला सदर गरेको छ।
Read full story at source (nepalpress.com)