महामन्त्रीमा रञ्जुको उम्मेदवारी फिर्ता, विपिनलाई समर्थन
shilapatra.com · Fri Jun 26 07:12:00 GMT 2026

रञ्जु दर्शना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे महामन्त्री पदको प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।
उनले सो पदमा अर्का उम्मेदवार विपिनकुमार आचार्यलाई समर्थन गर्ने बताउँदै आफू प्रतिस्पर्धाबाट बाहिरिएको जानकारी दिइन् ।
Read full story at source (shilapatra.com)