डीएनएका लागि नमुना दिए पनि छोरा सकुशल भेटिने आशामा छन् रामबहादुर
ekantipur.com · Wed Sep 02 15:22:11 GMT 2026

डीएनएका लागि नमुना दिए पनि छोरा सकुशल भेटिने आशामा छन् रामबहादुर
रामबहादुर थारुलाई विश्वास छ– आफ्नो छोरा र उनका साथीहरू उतै कतै अर्थात् नुवाकोटका गाउँबस्तीतिर सुरक्षित छन् ।
Read full story at source (ekantipur.com)