अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
nepalpress.com · Tue Jul 14 15:35:38 GMT 2026

इलाम । स्थानीय तुलसी पिठाकोटेले बहुखेती प्रणालीमार्फत मनग्गे आम्दानी गरेका छन् ।
फाकफोकथुम गाउँपालिका-५ का युवा उद्यमी पिठाकोटेले २५ रोपनीमा अलैँची, नौँ रोपनीमा चिया र सात रोपनीमा किबी खेती गरी सन्तोषजनक आम्दानी गरेका हुन् ।
Read full story at source (nepalpress.com)