बाढीबाट ज्यान जोगाएका कैलालीको भजनी नगरपालिका–१ का पाँच जना सोमबार घर फर्किए
barnanmedia.com · Wed Sep 02 15:17:42 GMT 2026

रसुवाको त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा काम गर्ने क्रममा भदौ १० गते आएको भीषण बाढीबाट ज्यान जोगाएका कैलालीको भजनी नगरपालिका–१ का पाँच जना सोमबार घर फर्किएका छन्।
बाढीका बेला सुरुङभित्र काम गरिरहेका उनीहरूलाई समयमै सूचना पाएर बाहिर निस्कन सफल भएपछि नेपाली सेनाले उद्धार गरेको थियो। त्यसपछि विभिन्न चरणमा यात्रा गर्दै उनीहरू कैलाली आइपुगेका हुन्।
Read full story at source (barnanmedia.com)