समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता
nepalnews.com · Tue Jul 14 15:52:54 GMT 2026
ललितपुर। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँचवटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न सुरु गरेको छ।
ललितपुरमा मंगलबार आयोजित एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता शुभारम्भ गरे।
Read full story at source (nepalnews.com)