अमेरिका-इरान कतार वार्ता सकारात्मक दिशातर्फ
kathmandupati.com · Thu Jul 02 02:00:11 GMT 2026

काठमाण्डु – कतारको राजधानी दोहामा अमेरिका र इरानबीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको जनाइएको छ ।
कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्टाछुट्टै रूपमा गरेका छलफलमा उल्लेख्य प्रगति भएको अल जजिराले जनाएको छ ।
Read full story at source (kathmandupati.com)