मलेसियाविरुद्ध पनि भुर्तेलको शतक
himalpress.com · Thu Jun 04 07:41:01 GMT 2026
काठमाडौँ- एसियन गेम्स छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपाली टिमका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।
उनले ४५ बलमा शतक प्रहार गरेका हुन्। उनले यसअघि चीनविरुद्ध पनि आक्रामक ब्याटिङ गर्दै शतक प्रहार गरेका थिए। चीनविरुद्ध १२९ रनको पारी खेलेका थिए। उनले ४४ बलमा शतक प्रहार गरेका हुन्। उनले टी २० आईमा तेस्रो शतक प्रहार गरेका छन्।
Read full story at source (himalpress.com)