खर्चालु पर्यटक भित्र्याउने मुख्य करिडोर समस्यामा, असर देशभरि
onlinekhabar.com · Wed Sep 02 15:26:12 GMT 2026

१७ भदौ, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारबाट खर्चालु पर्यटक भित्र्याउने ‘भोटेकोशी/त्रिशूली करिडोर’ मा आएको संकटले मुलुककै पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ ।
मानसरोवर यात्रा र गोसाइँकुण्ड यात्रामा रहेका सयौँ स्वदेशी तथा विदेशी पर्यटक १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाउन पुगे । कतिपय अझै बेपत्ता छन् । सरकारको पछिल्लो अनुमान अनुसार पर्यटन क्षेत्रमा मात्र ५० अर्ब रुपैयाँ हाराहारी क्षति भएको छ ।
Read full story at source (onlinekhabar.com)