भोटेकोशी बाढीले बगाएर भारत पुर्याएका ९ शव नेपाल ल्याइयो
nagariknews.nagariknetwork.com · Wed Sep 02 15:27:14 GMT 2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर भारत पुर्याएका नौ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ।
भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका विभिन्न थाना क्षेत्रमा फेला परेका ती शवहरू सुनौली नाका हुँदै नेपाल ल्याएर रूपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियालाई बुझाइएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)