डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
ratopati.com · Tue Jul 14 18:57:29 GMT 2026
काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको पहिलो सेमिफाइनल खेलमा आज युरोपका दुई महारथी टोलीहरू फ्रान्स र स्पेनबिचको बहुप्रतीक्षित भिडन्त डलासको स्टेडियममा सुरु भइसकेको छ ।
विश्व फुटबलकै सबैभन्दा रोमाञ्चक र ठुलो भिडन्तका रूपमा हेरिएको यस खेलमा जित निकाल्दै दुवै टोली फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छन् । नेपाली समयअनुसार बुधबार बिहान सुरु भएको यस महाभिडन्तका लागि दुवै टोली आ–आफ्नो उत्कृष्ट रणनीति र आधिकारिक सुरुवाती ११ का साथ मैदानमा ओर्लिएका छन् ।
Read full story at source (ratopati.com)