गायक डिल्ली पौडेल र रिना केसीको तीज गीत ‘अँधेरी रातैमा’
ekantipur.com · Wed Sep 02 15:54:17 GMT 2026

गायक डिल्ली पौडेल र रिना केसीको तीज गीत ‘अँधेरी रातैमा’
टुकु शर्माको प्रस्तुति रहेको उक्त गीत रिना केसी युट्युब च्यानलबाट बजारमा आएको गायक पौडेलले जनाए । यस गीतमा डिल्ली पौडेल, रिना केसी र गंगा पौडेलको स्वर छ।
Read full story at source (ekantipur.com)