रसुवा बाढी प्रभावितका लागि जापान सरकारद्वारा राहत प्रदान
annapurnapost.com · Wed Sep 02 15:49:26 GMT 2026

काठमाडौं :
रसुवा बाढीबाट प्रभावितका लागि जापान सरकारले राहत प्रदान गरेको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरुले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई बुधबार राहत सामग्री हस्तान्तरण गरेका हुन्।
Read full story at source (annapurnapost.com)