भोटेकोशी बाढी : काठमाडौंमा किरिया बस्ने ठाउँ पाउनै सकस
ekantipur.com · Wed Sep 02 15:43:53 GMT 2026

भोटेकोशी बाढी : काठमाडौंमा किरिया बस्ने ठाउँ पाउनै सकस
भोटेकोशी बाढीमा बेपत्ता भएका कतिपय आफन्तले कुशको शव बनाएर दाहासंस्कार गरेका छन् । दाहासंस्कारपछि किरिया बस्न सार्वजनिक भवनमा कोठा अभाव हुँदा उनीहरू समस्यामा परेका छन् ।
Read full story at source (ekantipur.com)