जेलेन्स्कीले भने- रुसको आकाश अब सुरक्षित छैन
baahrakhari.com · Wed Sep 02 15:55:36 GMT 2026

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय एयरलाइन्स र बिमा कम्पनीहरूलाई रुसी हवाई क्षेत्रको प्रयोगबारे सतर्क रहन चेतावनी दिए का छन् ।
उनले रुसी आकाश अब पहिले जस्तो सुरक्षित नरहेको र आगामी दिनमा त्यहाँ ठूलो संख्यामा ड्रोनहरू देखिन सक्ने बताएका छन् ।
Read full story at source (baahrakhari.com)