आज विश्व युवा दक्षता दिवस
hamrakura.com · Wed Jul 15 00:00:00 GMT 2026
काठमाडौँ। आज विश्व युवा दक्षता दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
युवाहरूको सामाजिक-आर्थिक अवस्था सुदृढ गर्दै सीप, रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ।
Read full story at source (hamrakura.com)