तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
barnanmedia.com · Tue Jul 14 22:08:34 GMT 2026

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) का लागि अमेरिकी–रुसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रशासक जेरेड आइज्याकम्यानले मङ्गलबार कजाकिस्तानस्थित रुसद्वारा सञ्चालित बैकोनुर अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गर्नुभएको छ ।
युक्रेनमा रुसको सैन्य कारबाहीपछि अमेरिका–रुस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै मुलुकबिच सहकार्य जारी रहेको सङ्केतका रूपमा यस भ्रमणलाई हेरिएको छ ।
Read full story at source (barnanmedia.com)