फर्जी बिलबाट सिध्याइयो राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट, विद्यालयको हालत उस्तै
ukaalo.com · Sun May 26 19:25:00 UTC 2024

काठमाडौँ– अछामको रामारोशन गाउँपालिका–४ बाडुलासेन माडुको कृष्ण आधारभूत विद्यालयमा २०७४ सालसम्म कक्षा ८ सम्म पढाइ हुन्थ्यो। त्यसपछि स्रोतसाधनको अभावले कक्षा घटाइयो। अहिले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म पढाइ हुन्छ।
Read full story at source (ukaalo.com)