राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि आज संसदीय समितिमा छलफल
nepalbahas.com · Thu Jul 02 02:29:10 GMT 2026

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि आज संसदीय समितिमा छलफल
१८ असार, काठमाडौं । संघीय संसदअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ। संघीय संसद सचिवालय, सिंहदरबारमा बिहान ९ बजे बस्ने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची रहेको छ।
Read full story at source (nepalbahas.com)