१० खेलाडीमा समेटिएको अमेरिका बोस्नियालाई हराउँदै अन्तिम १६ मा
nepalpress.com · Thu Jul 02 02:35:01 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत सह–आयोजक अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।
एक खेलाडी कम भएर पनि अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणको यात्रा जारी राखेको हो।
Read full story at source (nepalpress.com)