धीरेन्द्र शास्त्रीका भाइ शालिग्राम गर्गमाथि एक युवकलाई गोली हानेको आरोप, अनुसन्धान जारी
barnanmedia.com · Tue Jul 14 22:20:36 GMT 2026

मध्यप्रदेशको छतरपुरस्थित बागेश्वर धामका धीरेन्द्रकृष्ण शास्त्रीका भाइ शालिग्राम गर्गमाथि एक युवकलाई गोली प्रहार गरेको आरोप लागेको छ ।
प्रहरीले यस घटनामा नाम उल्लेख गरी एफआईआर दर्ता गर्ने र अनुसन्धान सुरु गरेको बताएको छ।
Read full story at source (barnanmedia.com)