सहकारी संस्थाका अध्यक्ष पवन झालाई प्रहरीले पक्राउ
barnanmedia.com · Tue Jul 14 22:44:18 GMT 2026

विराटनगरस्थित शौर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवन झालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले सप्तरी घर भई विराटनगर महानगरपालिका –३ मा बस्दैआएका ४० वर्षीय झालाई मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)