अमेरिकाले आक्रमण गर्ने आशंकामा क्युबाले नागरिकलाई सिकाउन थाल्यो छापामार युद्ध
barnanmedia.com · Sun May 17 21:25:00 GMT 2026

अमेरिकी गुप्तचर एजेन्सी सीआईएका प्रमुख जोन रेटक्लिफले क्युबा भ्रमण गरेपछि त्यहाँ अमेरिकाले आक्रमण गर्ने आशंका बढेको छ।
सम्भावित सैन्य द्वन्द्वलाई ध्यान दिँदै क्युबा सरकारले युद्धजस्तो तयारी तीव्र बनाएको छ।
Read full story at source (barnanmedia.com)