प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
baahrakhari.com · Wed Jul 15 00:45:07 GMT 2026

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘राष्ट्रिय मानव अधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन’, ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन’ र ‘राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।
Read full story at source (baahrakhari.com)